अन्टार्कटिकामा भेटियो जमिनको सबैभन्दा गहिरो भाग

जमिनमा रहेको सबैभन्दा गहिरो भाग पत्ता लागेको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूको एक समूहले अन्टार्कटिकाको डेनमान हिमनदी क्षेत्रमा जमिनको सबैभन्दा गहिरो भाग फेला पारेको हो । उक्त होचो भागको गहिराइ समुद्री सतहबाट साढे ३ किलोमिटर अर्थात् ११ हजार ५ सय फिट रहेको छ । शोधकर्ताहरूका अनुसार, अन्टार्कटिकामा योबोहक अन्य धेरै रहस्यमय चिजहरू रहेका छन् ।...  विस्तृतमा