पाकिस्तानी अदालतले सुनायो पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई त्यहाँको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । २-१मा विभाजन भएको इजलासको पूर्ण आदेश ४८ घण्टाभित्र जारी हुने पाकिस्तानी अखबार डनले जनाएको छ। मुशर्रफलाई अदालतले राज्य विप्लवको मुद्दामा दोषी ठहर गर्दै...  विस्तृतमा