म्याग्दीबाट प्रतिनिधी सभामा विजयी साँसद भुपेन्द्रबहादुर थापाले प्रवासमा रहेका जिल्लाबासीलाई त्यहाँ सिकेको सीप र पुँजी जिल्लाको कृषी, पर्यटन, जलविधुत लगाएतका रोजगार सृजना गर्ने र आयमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय कार्यकारी समितिको चौंथो अन्र्तराष्ट्रिय महाधिवेशनको मंगलवार बेनीमा सम्बोधन गर्दै प्रमुख... विस्तृतमा