आज:  | Sat, 14, May, 2022

कोरोना खोपमा असमानता : धनी देशलाई ८७%, गरिब देशलाई ०.२% मात्र

विश्वका धनी देशहरुले कोरोनाभाइरस विरुद्धको खोपको ठूलो हिस्सा प्राप्त गरेका छन् । त्यहीँ विश्वका गरिब देशहरुले प्राप्त गरेको कोरोनाविरुद्धको खोपको हिस्सा भने नगण्य नै रहेको छ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वका गरिब देशहरुले विश्वमा कुल आपूर्तिको १ प्रतिशतभन्दा कम डोज भ्याक्सिन प्राप्त गरेका छन्। ‘विश्वभर करिब ७०० मिलियन डोज वितरण गरिएकोमा यसको ८७...  विस्तृतमा