नासिँदै पाहुना हिड्ने बाटा

परम्परागत गोरेटो विस्तारित सडकमा गाडी आउजाउ गर्न थालेपछि यहाँ चल्तीका पाहुना हिँड्ने बाटा (पर्यटक पदमार्ग) नासिँदै गएका छन । विश्वमै पदयात्राकालागी प्रख्यात अन्नपूर्ण चक्रिय पदमार्ग नासेर बेनी–जोमसोम सडक निर्माण भएको छ । चल्तीको गोरेटो/घोडेटोमा मोटरले धुलो उडाउँदा पदयात्रीलाई सास्ती भएको छ । बाँकी भएका अन्य पर्यटक हिँड्ने बाटोमा पनि सडकले मास्नेक्रम तिव्र छ । प्रख्यात...  विस्तृतमा