मुस्ताङ्ग, ३० भदौ ।मुस्ताङ्गको एल्लेभाटी स्थित कालीगण्डकी पुलमाथी ११ करोड ७५ लाख ६७ हजार ६ सय ८१ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको निर्माणाधिन मोटरपुल ढिलाई गर्ने निर्माण ब्यवसायीको पूर्वाधार विकास कार्यालयले धरौटी जफत गरेको छ ।मुस्ताङ्गको बाहृगाउँ मुक्तिक्षेत्र गाउँपालिका, ४ एक्लेभट्टीबाट डोल्पा सडकले जोड्न कालीगण्डकी नदीमाथी पक्की पुल निर्माणस्थलमा निर्माण... विस्तृतमा