आज:  | Sun, 16, Jan, 2022

कोरोना कहरले बन्द घोरेपानीका होटल ९ महिनापछि खुले

कोरोना कहरले ९ महिनादेखी बन्द अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने प्रख्यात दृष्यस्थल पुनहिल पदमार्गका होटलहरु आज पुस १ गतेदेखी खुल्ला भएका छन । https://youtu.be/d2gMmSHa2Iw म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ पर्ने घोरेपानी/पुनहिलका होटलहरु पर्यटन ब्यवसायीले कोरोना भाईरस संक्रमणबाट वच्न आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै खोल्ने निर्णय गरेका हुन । ‘लकडाउन सुरु भएदेखी नै...  विस्तृतमा