हिमालपारीको जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ । बाक्लो हिमपातले बस्ती विच्छेद छन । हवाई तथा स्थल मार्गबाट यातायात चलेका छैनन । चिसोले सिङ्गो मुस्ताङ्ग जमेको छ ।सिङ्गो मुस्ताङ हिमाल बनेको छ । हिउँसहित तिव्र गतिको हावाले मुस्ताङ्गी घरबाहिर निक्लन सकेका छैनन । प्रहरीका अनुसार बाक्लो हिमपातले धनजनको क्षति विवरण आएको छैन । अधिक चिसोले लाग्दो कात्तिकदेखी नै मुस्ताङ्गी... विस्तृतमा