मुस्ताङ्ग प्रवेश खुलेसँगै आन्तरिक पर्यटक बढ्दै

कोरोना कहरले ९ महिनादेखी बन्द हिमालपारीको मुस्ताङमा पर्यटककालागी खुल्ला गरिएसँगै आन्तरिक पर्यटक पुग्न थालेका छन । कोरोना संक्रमण प्रभाव न्यून परेको ‘ग्रीन जोन’ मुस्ताङ्गमा स्थानीयले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवेश रोक लगाएका थिए । लक डाउन हटेपनि मुस्ताङ्ग प्रवेशमा रोक लगाईदा सयौं पर्यटक विचबाटोमा अलपत्र परेको गुनासोपछि पुस २१ गतेदेखी मुक्तिनाथ समेत मुस्ताङ्ग...  विस्तृतमा