योजना बैंककाे उद्घाटन, बैंकमा दर्ता आयाेजनालाई मात्रै बजेट

‘योजना बैंक’को धानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । राष्ट्रिय योजना आयोगले योजना बैंक शुरू गरी बैंकमा राखिएको आयोजनालाई मात्रै बजेट समावेश गर्ने तयारी गरेको छ। योजना बैंक राष्ट्रिय योजना आयोग अन्तर्गत रहने व्यवस्था छ। राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकको क्रममा प्रधानमन्त्रीले योजना बैंकको औपचारिक शुभारम्भ गरेका हुन्। आर्थिक कार्यविधि तथा वित्तीय...  विस्तृतमा