पर्यटक बढ्दा गोठाला उत्साही

घनश्याम खड्का घार (म्याग्दी)– पर्यटक र गाई गोठाला विच सम्बन्ध हुन्छ ? धेरै गोठालाका लागी पर्यटक आउनु÷नआउनुमा खास अर्थ राख्दैन पनि । तर म्याग्दी घारका गाई गोठाला र पर्यटक गाई गोठाला विच भने खास सम्बन्ध छ । स्थानिय गाईको दुधबाट उत्पादित चीज सेवन गर्ने ग्राहक पर्यटक बढेपछि अन्नपूर्ण गाउ“पालिका, ६ घारका गाई गोठाला उत्साही भएका हुन । अन्नपूर्ण चक्रिय मार्गको तातोपानी–घोडेपानी...  विस्तृतमा