न्यू वेष्टपोइन्ट पहिलो, माउण्ट एभरेष्ट दोस्रो

म्याग्दी, २५ असार । सदरमुकाम बेनीमा बुधवार सम्पन्न विद्यालय स्तरिय पाँचौ ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा १३ स्वर्ण, ११ कास्य र ३ रजत पदकसहित न्यू वेष्ट पोईन्ट आवसीय माध्यामिक विद्यालय विजेता भएको छ । १० स्वर्ण, ९ कास्य र २ कास्य पदकले पछ्याउँदै माउण्ट एभरेष्ट आवसीय मावि उपविजेता बनेको छ । सामुदायीक विद्यालयहरुबाट प्रकाश माविले ७ स्वर्ण, २ कास्य र १ रजत पदक सहित तेस्रो...  विस्तृतमा