नगर स्तरिय राष्ट्रिपति शिल्ड हुने

बेनी नगरपालिकाले माघ १८–२० गते बेनीमा नगरस्तिरिय अन्तर माध्यामिक विद्यालय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा नगरभित्रका ६ निजी समेत २२ माध्यामिक विद्यालयले छात्र÷छात्र तर्फका भलिवल, कवड्डी, एथेलेटिक्स तर्फ एथेलेक्सि तर्फका हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, एक–दुई–चार, आठ, १५ सय तथा पाँच हजार मिटर दौड सटफु र मार्सल आर्ट...  विस्तृतमा