आज:  | Thu, 12, May, 2022

गण्डकीका ४ महिला भलिबल खेलाडी सम्मानित

बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल खेल जितेर गृह प्रदेश फर्किसकेपछि गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले उनीहरुसहित राष्ट्रिय भलिबल संघका कार्यवाहक अध्यक्ष तथा टिमका नेता यामबहादुर गुरुङलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँसहित सोमबार सम्मान गरेको छ । राष्ट्रिय टिमको कप्तान भूमिका निभाइरहेकी म्याग्दीकी शाहीसँगै तनहुँकी उषा भण्डारी, बागलुङकी...  विस्तृतमा