लक्ष्मी जयन्तीको उपलक्ष्यमा गजल गायन

म्याग्दी, ९ कात्तिक । म्याग्दी साहित्य संञ्चारले एक सय ११ औं लक्ष्मी जयन्तीको अवसरमा बेनीमा ‘बुलबुलमा हामी’ गजल गायन सम्पन्न गरेको छ । नवोदित साहित्कि वाचनालय कतार र अनेसास कतारसँगको सहकार्यमा बेनीमा आयोजित गजल गायनमा ७ जना गजलकारले आ–आफ्ना गजल गाएका थिए । कार्यक्रममा कान्ति पौडेल, विभा ढुङ्गाना, अमर स्पन्दन, इन्द्र वियोगी, नारायण अभिलासीले २–२ वटा तथा नकुल पौडेल र प्रदिप...  विस्तृतमा