सौर्य लिफ्ट खानेपानी योजना बगेपछि…..

बर्खाको जरेमुल सुक्दै गएको र प्रयोगमा रहेको योजना पहिरोले बगाएपछि मालिका गाउँपालिका, ७ विमका पहिरो पीडितलाई खानेपानीको समस्या हुन थालेको छ । सौर्य प्रविधीको लिफ्ट सिस्टमको खानेपानी योजनाको मुहान र मुख्य पाईपलाईन गत असार २६ गते आएको भिषण पहिरोले बगाएपछि मालिका गापा, ७ विमको नौरु, तल्लोगाउँ र अस्तवाङका १ सय ११ घरधुरीलाई खानेपानी समस्या भएको हो । ‘पहिला छरिएको वस्ती थियो,...  विस्तृतमा