विगत २४ घण्टामा एक हजार १२० जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएको छ। आज देखिएका सङ्क्रमितको सङ्ख्याको तुलनामा निको भएकाभन्दा आठ जनाले बढी छ । आज एक हजार ११२ जना निको भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३२० महिला र ८०० जना पुरुषमा नयाँ सङ्क्रमण... विस्तृतमा