पछिल्लो २४ घण्टामा थप ११२० जना कोरोना संक्रमित, सात जिल्ला सङ्क्रमण मुक्त

विगत २४ घण्टामा एक हजार १२० जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएको छ। आज देखिएका सङ्क्रमितको सङ्ख्याको तुलनामा निको भएकाभन्दा आठ जनाले बढी छ । आज एक हजार ११२ जना निको भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३२० महिला र ८०० जना पुरुषमा नयाँ सङ्क्रमण...  विस्तृतमा