केटीलाई इम्प्रेस पार्ने ५ तरिका !

केटीहरूको हृदय जित्न, पहिला उनीहरुलाई बुझ्नु पर्छ र राम्रो मौकाको प्रतिक्षा गर्नुपर्छ । यति मात्र होईन, तुरुन्त प्रेम व्यक्त गर्नुको सट्टा, केटाले पहिले केटीसँग साथी बन्नुपर्छ । प्रायजसो केटीहरू कुराकानीमा रमाईलो मान्ने गर्छन् र त्यसैले उनीहरूसँग पहिले कुरा गर्नुपर्छ । केटीहरूको मन जित्नुअघि, केटीले चासो राख्छिन् कि रााख्दिनन् भनेर शरीरको भाषा जान्नु महत्वपूर्ण हुन्छ...  विस्तृतमा