म्याग्दीको अर्मनमा पहिरो रुग्न हेरालु , वस्ती उच्च जोखिममा

तस्वीर सौजन्य : किरण कुँवर, डिएसपी, जिल्ला प्रहरी कार्यालय, म्याग्दी । म्याग्दीखोलाको दक्षिण डाँडामा अवस्थित छ, अर्मन । वस्तीको शिरानमा रहेको किमचौरको भीर धजा परेर फाट्दै खस्न सुरु गरेपछि यहाका ३२ घर परिवारका १ सय ५० जना वर्षायामसँगै त्रासले रात राम्ररी निदाउन पाएका छैनन । पहिरो झर्ने त्रासमा रहेका स्थानीयले २४ सै घन्टा पालो लगाएर पहिरो खस्ने स्थानमा हेरालु बस्ने गरेका छन ।...  विस्तृतमा