कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ ।प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई रु. सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । पुरस्कार साविक माओवादी केन्द्र आवद्ध क्रान्तिकारी पत्रकार संघले स्थापना गरेको कृष्ण सेन मदन स्मति पुरस्कार प्रेस चौतारी र... विस्तृतमा