आज:  | Fri, 19, Aug, 2022

तनहुँमा पहिरोमा पुरिएर दुईको मृत्यु, नाै जना बेपत्ता

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु भएको छ भने नाै‌ जना बेपत्ता छन् । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा र व्यास नगरपालिका–९ माझफाँटका एक–एक जना छन् । बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले...  विस्तृतमा