आज:  | Fri, 19, Aug, 2022

स्याङ्जाको वालिङमा पहिरोमा परी एकैघरका ५ जनाको मृत्यु

अविरल वर्षापछि स्याङ्जाको वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा पहिरोमा परी ६ जनाको मृत्यु भएको छ ।वालिङ–१४, तमादीकी माया नेपालीको घरमाथिबाट बिहीबार बिहान ६ बजेतिर खसेको पहिरोमा पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको छ भने ४ बेपत्ता छन् ।मृत्यु हुनेमा ४८ वर्षीया माया नेपालीसहित २७ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश...  विस्तृतमा