पर्वतको अर्मादी नजिकै रिठेखोलाले ट्याक्सी बगायो

पर्वत, ३० भदौ । म्याग्दीको बेनीबाट विरामी लिएर पोखरा जाँदै गरेको ध १ ज ६६० नम्बरको ट्याक्सी मंगलावार विहान पर्वतको कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको रिठे खोलाले ट्याक्सी बगाएको छ। दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने पाँच बजे ट्याक्सी बगाएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार...  विस्तृतमा