राहुघाट आयोजनाका मजदुर काममा फर्किए

समयमा पारिश्रमिक नपाएको, परिचय पत्र र विमा सुनिश्चित नभएको भन्दै दुई दिनदेखी आन्दोलनरत निर्माणाधिन ४२ मेगावाट क्षमताको राहुघाट जलविधुत आयोजनाका मजदुर शुक्रवारदेखी काममा फर्केका छन । ठेकेदार कम्पनी जयप्रसाद एसोसियट (जेपी)ले एक हप्ता भित्र सवै मजदुरको पारिश्रमिक दिने, विमा कागज, परिचय पत्र र कर्मचारी भलाई कोष कट्टी भएको कागज मजदुरको हातमा पुर्‍याउने लिखित प्रतिवद्धतापछि...  विस्तृतमा