Logo
  • मेनुहरु
  • पेजहरु
  • टुल्स
  • Travel
  • 24 Hour News
  • Date Converter
  • Live Programs
  • Preeti to Unicode
  • Privacy Policy
  • Term & Condition
  • Unicode Types
  • विज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो बारे
  • Travel
  • 24 Hour News
  • Date Converter
  • Live Programs
  • Preeti to Unicode
  • Privacy Policy
  • Term & Condition
  • Unicode Types
  • विज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो बारे
  • युनिकोड टाईप
  • युनिकोड बाट प्रीति
  • प्रीति बाट युनिकोड
  • मिति रुपान्तरण
Logo

आज: २०८२ कार्तिक २९, शनिबार

  • मुख्य समाचार
  • अर्थतन्त्र
    • कृषी/ब्यवसाय
    • पर्यटन
  • स्वास्थ्य / वातावरण
  • खेलकुद
  • पुनहिल टि.भी.
  • अन्य
    • जीवनशैली
    • विचार/अन्तर्वार्ता
    • कला संस्कृति
    • फोटो ग्यालरी
  • म्याग्दी
  • खोज

खोजी गर्नुहोस

छनोट
Trends
Breaking News (1666)Travel (17)अर्थतन्त्र (446)आजको मौषम (216)कला संस्कृति (300)कृषी/ब्यवसाय (169)खेलकुद (264)जीवनशैली (77)देश (1259)पर्यटन (290)पुनहिल टि.भी. (34)फोटो ग्यालरी (121)मुख्य समाचार (2329)मोनागतिविधि (66)म्याग्दी (1855)राजनिती (187)विचार (7)विचार/अन्तर्वार्ता (50)विश्व (153)सडक (21)सूचना प्रबिधि (96)सौन्दर्य (10)स्कुल / विद्यार्थी (332)स्वास्थ्य / वातावरण (707)हाम्रो समाजमा (107)
FLASH NEWS
  • Loading...

म्याग्दी

बेनी माझखेतमा २० वर्ष अघि हत्या गरी फरार व्यक्ति पक्राउ
२ हप्ता अघि

बेनी माझखेतमा २० वर्ष अघि हत्या गरी फरार व्यक्ति पक्राउ

साविक अर्थुङ्ग गाविस, ८ (बेनी नगरपालिका–६) माझखेतमा २० वर्षअघि एक वृद्धकाे हत्यागरी फरार...  विस्तृतमा

सहज पहुँच र समावेशी पर्यटनकालागी अपाङ्गता यात्रा
३ हप्ता अघि

सहज पहुँच र समावेशी पर्यटनकालागी अपाङ्गता यात्रा

अन्नपूर्ण प्रथम हिमालको आधारशिविर तथा पञ्चकुण्ड हिमताल पुग्ने मौरिस हर्जोग पदमार्ग सवै खाले...  विस्तृतमा

फाेहाेर ब्यवस्थापन नहुँदा अन्नपुर्ण हिमताल (पञ्चकुण्ड) क्षेत्र प्रदुषित हुँदै
३ हप्ता अघि

फाेहाेर ब्यवस्थापन नहुँदा अन्नपुर्ण हिमताल (पञ्चकुण्ड) क्षेत्र प्रदुषित हुँदै

पर्यटहरूकाे चहलपहल बढेसँगै म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, ४ मा पर्ने निलगिरी नर्थ,...  विस्तृतमा

म्याग्दीमा रात्रीकालिन बस सेवा थप प्रतिस्पर्धि बन्दै, थपियाे महारानी यातायात
३ हप्ता अघि

म्याग्दीमा रात्रीकालिन बस सेवा थप प्रतिस्पर्धि बन्दै, थपियाे महारानी यातायात

म्याग्दीबाट राजधानी काठमाण्डै चल्ने रात्री बस सेवा थप प्रतिस्पर्धि बन्दै छ । यसैविच...  विस्तृतमा

युनिक सहकारीको १९ औं साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश वितरण गर्ने
१ महिना अघि

युनिक सहकारीको १९ औं साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश वितरण गर्ने

बेनी नगरपालिका, ८ क्याम्पसचोक स्थित युनिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९ औं...  विस्तृतमा

आजदेखी पितृविसर्जन, कालीगण्डकी किनारामा पितृतर्पण
१ महिना अघि

आजदेखी पितृविसर्जन, कालीगण्डकी किनारामा पितृतर्पण

आस्विन कृष्णपक्ष पितृपक्ष (सोहृ श्राद्ध)को अन्तिम दिन औंसीमा मुस्ताङको कागवेनी, म्याग्दीको...  विस्तृतमा

ज्ञानोदय माध्यमिक विद्यालयको ६१ औँ बार्षिक उत्सव सम्पन्न
१ महिना अघि

ज्ञानोदय माध्यमिक विद्यालयको ६१ औँ बार्षिक उत्सव सम्पन्न

रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा स्थित ज्ञानोदय माध्यामिक विद्यालयले शनिवार ६१ औँ...  विस्तृतमा

म्याग्दीमा पनि संविधान दिवस मनाइयो, एमाले म्याग्दीले पनि छुट्टै मनायाे
१ महिना अघि

म्याग्दीमा पनि संविधान दिवस मनाइयो, एमाले म्याग्दीले पनि छुट्टै मनायाे

असोज २०७२ मा बनेको संविधानको कार्यान्वयन १० वर्षसम्म पुगेकाे छ । संविधान सभाबाट नेपालकाे...  विस्तृतमा

दशैंकाे संघारमा म्याग्दीका सार्वजनिक यातायातमा घट्याे भाडा
१ महिना अघि

दशैंकाे संघारमा म्याग्दीका सार्वजनिक यातायातमा घट्याे भाडा

दशैं संघारमा म्याग्दीका सार्वजनिक यातायातकाे भाडा दर समायाेजन गरिएकाे छ । जिल्ला प्रशासन...  विस्तृतमा

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ, भागेका मध्य ३८ कैदीवन्दी प्रहरी नियन्त्रणमा
२ महिना अघि

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ, भागेका मध्य ३८ कैदीवन्दी प्रहरी नियन्त्रणमा

म्याग्दी कारागार कार्यालय तोडेर ७६ जना कैदीवन्दी भगाउने मतियारहरुमध्यका ५ जनालाई प्रहरीले...  विस्तृतमा

श्रम संस्कृतिमा हुर्केकाे म्याग्दीका जेन-जी पुस्ताका छात्रछात्रा
२ महिना अघि

श्रम संस्कृतिमा हुर्केकाे म्याग्दीका जेन-जी पुस्ताका छात्रछात्रा

फाइल तस्वीर ः थमसरा शेरपुञ्जा । सन् २०२० फ्रेवुरीमा छात्राबासमा खानापकाउन जंगलबाट दाउरा...  विस्तृतमा

कर्फ्यू निरन्तर, विहान ७ बजेदेखी १० बजेसम्म र साँझ ४ बजेदेखी ५ बजे भने खुल्ला
२ महिना अघि

कर्फ्यू निरन्तर, विहान ७ बजेदेखी १० बजेसम्म र साँझ ४ बजेदेखी ५ बजे भने खुल्ला

नेपाली सेनाले बुधबार (आज) एक विज्ञप्ति जारी अर्काे अादेश नहुँदासम्म निषेधाज्ञा तथा कर्फ्यू...  विस्तृतमा

म्याग्दी कारागारबाट भागेका २३ जना कैदीवन्दी पक्राउ, साँझ ४–५ बजेसम्म कफ्यु हटाइने
२ महिना अघि

म्याग्दी कारागारबाट भागेका २३ जना कैदीवन्दी पक्राउ, साँझ ४–५ बजेसम्म कफ्यु हटाइने

म्याग्दी कारागार कार्यालय तोडेर भागेका ७६ जना कैदीवन्दीमध्य २३ जना पक्राउ परेका छन । पक्राउ...  विस्तृतमा

९ वर्षे वालकले कुशको मुर्तिलाई बाबा सम्झदै गरे दाहसंस्कार
२ महिना अघि

९ वर्षे वालकले कुशको मुर्तिलाई बाबा सम्झदै गरे दाहसंस्कार

कालीगण्डकी नदी किनाराको एउटा छेउमा गाईको गोवरले लिपेको ठाउँमा राखिएको काँधीकाठे घार (शव...  विस्तृतमा

मध्यराती अज्ञात गन्तब्य तर्फ मोडिएको मोटरसाईकल सवार दुई युवाको अवस्था अझै अज्ञात, ‘सास कि लाश’काे आसमा परिवार
२ महिना अघि

मध्यराती अज्ञात गन्तब्य तर्फ मोडिएको मोटरसाईकल सवार दुई युवाको अवस्था अझै अज्ञात, ‘सास कि लाश’काे आसमा परिवार

गत शनिवार राती १०.५६ बजे बेनीको बैंक रोर स्थित एक होटल तथा रेष्टुरेन्टबाट दुई जना युवा...  विस्तृतमा

दुई युवा बेपत्ता अपडेट ः मोटरसाइकलको ट्याङ्की भेटियो, भेरिफाइ हुन बाँकी
२ महिना अघि

दुई युवा बेपत्ता अपडेट ः मोटरसाइकलको ट्याङ्की भेटियो, भेरिफाइ हुन बाँकी

गत शनिबार बेनीबजारबाट बेपत्ता भएका युवाले प्रयोग गरेको मोटरसाइकलको ट्याङ्की मंगलवार साँझ...  विस्तृतमा

बेनीबाट दुई दिनदेखी एक कर्मचारीसमेत दुई जना वेपत्ता
२ महिना अघि

बेनीबाट दुई दिनदेखी एक कर्मचारीसमेत दुई जना वेपत्ता

शनिवारदेखी सदरमुकाम बेनीबाट दुइ जना वेपत्ता भएका छन । प्रहरीका अनुसार रघुगंगा गाउँपालिका, २...  विस्तृतमा

शान्ति समाजकाे सभापतिमा अध्यक्षमा अाचार्य
२ महिना अघि

शान्ति समाजकाे सभापतिमा अध्यक्षमा अाचार्य

बेनीमा शनिवार सम्पन्न मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको २५ औं बार्षिक...  विस्तृतमा

भदाै २१ गते म्याग्दी क्याम्पसकाे २४ अाै सभा हुने
२ महिना अघि

भदाै २१ गते म्याग्दी क्याम्पसकाे २४ अाै सभा हुने

म्याग्दी बहुमुखी क्याम्पसले भदाै २१ गते बेनी नगरपालिका, ८ फुलवारी स्थीत क्याम्पस सभाहलमा २४...  विस्तृतमा

बेनीमा मोटरसाईकलको ठक्करबाट ५ बर्षे बालकको मृत्यु
२ महिना अघि

बेनीमा मोटरसाईकलको ठक्करबाट ५ बर्षे बालकको मृत्यु

सदरमुकाम रहेको बेनी नगरपालिका, २ स्थित हाँडेभीरमा मोटरसाईकलले ठक्कर दिँदा गम्भीर घाइते...  विस्तृतमा

बेनीका नेवार समुदायले देखाए राेपाइ नाच
२ महिना अघि

बेनीका नेवार समुदायले देखाए राेपाइ नाच

बेनीमा बसाेवास गर्ने नेवारी समुदायले दुइ सय ५० बर्षदेखी देखाउँदै अएकाे बर्खेनाच अन्तगत...  विस्तृतमा

राहुघाट जलविधुतको ड्यामसाईडमा पहिरोले च्यापिएर दुई मजदुरको मृत्यु
२ महिना अघि

राहुघाट जलविधुतको ड्यामसाईडमा पहिरोले च्यापिएर दुई मजदुरको मृत्यु

रघुगंगा गाउँपालिका, ४ दग्नामको बुक्लमा निर्माणाधिन राहुघाट जलविधुत आयोजनाको ड्यामसाईड...  विस्तृतमा

सहरमा सेवाग्राही खोज्दै म्याग्दीका गाउँपालिकाहरु
२ महिना अघि

सहरमा सेवाग्राही खोज्दै म्याग्दीका गाउँपालिकाहरु

पुख्यौली सम्पत्ति, आफ्ना देवता र सरकारी अभिलेख गाउँमै छोडेर सहर झरेका (बसाई सराई नलिएका)...  विस्तृतमा

महिला भलिवल खेलाडी अरूणा शाहीकाे बेनीमा स्तम्भ बनाइने
३ महिना अघि

महिला भलिवल खेलाडी अरूणा शाहीकाे बेनीमा स्तम्भ बनाइने

गृहजिल्ला म्याग्दीमा राष्ट्रिय महिला भलिबल खेलाडी अरुणा शाहीकाे सम्मानार्थ बेनी स्थित...  विस्तृतमा

विद्यार्थी अाउने बाटाेमा पहिराे झरेपछि विद्यालय विदा
३ महिना अघि

विद्यार्थी अाउने बाटाेमा पहिराे झरेपछि विद्यालय विदा

अन्नपुर्ण गाउँपालिका, २ ताताेपानी स्थित सर्वाेदय माध्यामिक विद्यालयले धेरै जना शिक्षक तथा...  विस्तृतमा

बेनी–जोमसोम सडकको बैसरी र दाना तथा म्याग्दीतर्फ फापरखेत पहिरोले यातायात अवरुद्ध
३ महिना अघि

बेनी–जोमसोम सडकको बैसरी र दाना तथा म्याग्दीतर्फ फापरखेत पहिरोले यातायात अवरुद्ध

लगातारको वर्षापछि कालीगण्डकी करिडोर अर्न्तरगतको राष्ट्र्रिय राजमार्ग बेनी–जोमसोम सडक दुई...  विस्तृतमा

म्याग्दीको गुर्जाखानी केन्द्रबिन्दु बनाएर ४.५ रेक्टरको भूकम्प
३ महिना अघि

म्याग्दीको गुर्जाखानी केन्द्रबिन्दु बनाएर ४.५ रेक्टरको भूकम्प

म्याग्दीकाे धवलागिरी गाउँपालिका, १ गुर्जाखानी क्षेत्रलाई केन्द्रबिन्दु बनाइ आज दिउँसो १...  विस्तृतमा

पहाडको खोंचमा जीवित साँस्कृतिक सम्पदाः लाखे नाच
३ महिना अघि

पहाडको खोंचमा जीवित साँस्कृतिक सम्पदाः लाखे नाच

सदरमुकाम बेनीमा मुख्य बसोबास रहेका नेवार समुदायले परम्परादेखी मनाउँदै आएको संस्कृति पर्व...  विस्तृतमा

जैविक तरकारी डौडेको संकलन र विक्रि दुवै घट्दै
३ महिना अघि

जैविक तरकारी डौडेको संकलन र विक्रि दुवै घट्दै

खेतवारीका कान्ला र खोल्सामा आफै उम्रने उन्यु प्रजातिको जैविक र मौषमी तरकारी डौंडे (एक...  विस्तृतमा

दुर्घटनामा स्कुटर चालक गम्भीर घाईते
३ महिना अघि

दुर्घटनामा स्कुटर चालक गम्भीर घाईते

बेनी नगरपालिका, ६ डम्बरा स्थित घुम्तीमा जीप र स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक मंगला...  विस्तृतमा

आलुमा म्याग्दी आत्मनिर्भर, अालुकाे इतिहाँस र संसारमा चलेका आलु परिकार
३ महिना अघि

आलुमा म्याग्दी आत्मनिर्भर, अालुकाे इतिहाँस र संसारमा चलेका आलु परिकार

अँग्रेजीमा ‘पोटाटो’ भनिने बहुउपयोगी कन्दमुललाई नेपालीमा आलु भनिन्छ । विश्वभर नै सदावहार...  विस्तृतमा

म्याग्दीमा बलत्कारका घट्ना बढे, विभिन्न घट्नाका १८ जना फरार प्रतिवादी पक्राउ
३ महिना अघि

म्याग्दीमा बलत्कारका घट्ना बढे, विभिन्न घट्नाका १८ जना फरार प्रतिवादी पक्राउ

म्याग्दी प्रहरीले गत वर्ष विभिन्न मुद्दा एक सय जना आरोपीहरुलाई पक्राउ गरेको छ। साेही अवधिमा...  विस्तृतमा

साउने पहिलो सोमबार गलेश्वरमा भक्तजनको घुइँचो
३ महिना अघि

साउने पहिलो सोमबार गलेश्वरमा भक्तजनको घुइँचो

बेनी नगरपालीका, ९ मा स्थित प्रशिद्ध तिर्थस्थल गलेश्वरधाममा अाज विहानैदेखी भक्तजनको भिड...  विस्तृतमा

बेनीमा यातायात भाडा घट्याे, गाउँपालिकाहरूले के गर्लान ?
३ महिना अघि

बेनीमा यातायात भाडा घट्याे, गाउँपालिकाहरूले के गर्लान ?

बेनी नगरपालिका क्षेत्रका ग्रामिणा सडकमा चल्ने सार्वजनिक यातायातको भाडादर घटेको छ...  विस्तृतमा

म्याग्दीका ति त्रासदीलाग्दा विपद्हरू (बाढीपहिराकाे इतिहाँस)
४ महिना अघि

म्याग्दीका ति त्रासदीलाग्दा विपद्हरू (बाढीपहिराकाे इतिहाँस)

तस्विर क्याप्सन ः विस २०७७ असार २७ गते गएकाे विनासकारी पिहराेमा परी ज्यान गुमाएका धाैलागिरी...  विस्तृतमा

नारच्याङकाे गाडपारमा पहिराेमा परी वृद्धाको मृत्यु
४ महिना अघि

नारच्याङकाे गाडपारमा पहिराेमा परी वृद्धाको मृत्यु

अन्नपूर्ण गाउँपालिका, ४ गाडपार भन्ने स्थानमा पहिरोमा परि एक बृद्धाको मृत्यु भएको छ । वुधवार...  विस्तृतमा

संघिय खानेपानी कार्यालयमा सत्तारुढ दलले लगाए ताला
४ महिना अघि

संघिय खानेपानी कार्यालयमा सत्तारुढ दलले लगाए ताला

सत्तारुढ नेकपा एमाले, नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र समेतका...  विस्तृतमा

म्याग्दी बहुमुखी क्याम्पसले छात्रवृत्तिमा बाँड्यो २१ लाखबढी
४ महिना अघि

म्याग्दी बहुमुखी क्याम्पसले छात्रवृत्तिमा बाँड्यो २१ लाखबढी

म्याग्दी बहुमुखी क्याम्पसले आर्थिक वर्ष ०८१/८२ मा विभिन्न संकाय र तहमा अध्ययनरत...  विस्तृतमा

रूमकाे लुक्सीपार पहिरोमा वेपत्ता वालकको शव फेला
४ महिना अघि

रूमकाे लुक्सीपार पहिरोमा वेपत्ता वालकको शव फेला

मालिका गाउँपालिका, ३ रुमको लुक्सीपार भन्ने स्थानमा बुधवार गएको पहिरो परी वेपत्ता भएका...  विस्तृतमा

पहिरोले पुर्दा बाबुको मृत्यु, छोरा वेपत्ता
४ महिना अघि

पहिरोले पुर्दा बाबुको मृत्यु, छोरा वेपत्ता

मालिका गाउँपालिका, ३ रुमको लुक्सीपार भन्ने स्थानमा पहिरो जाँदा बाबुछोरा पुरिएका छन ।...  विस्तृतमा

बेनी–दरवाङ सडकमा पहिरोले यातायात अवरुद्ध
४ महिना अघि

बेनी–दरवाङ सडकमा पहिरोले यातायात अवरुद्ध

म्याग्दीको पश्चिम म्याग्दीखोला भेगको मालिका र धवलागिरी गाउँपालिका क्षेत्रमा वुधवार विहान ६...  विस्तृतमा

कर्तव्य ज्यान मुद्दाका फरार मुनाका दुइ जना प्रतिवादीहरू २४ वर्षपछि पक्राउ
४ महिना अघि

कर्तव्य ज्यान मुद्दाका फरार मुनाका दुइ जना प्रतिवादीहरू २४ वर्षपछि पक्राउ

प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई २४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ...  विस्तृतमा

लैङ्गिकमैत्री आधारभुत पत्रकारिता तालिम सम्पन्न
४ महिना अघि

लैङ्गिकमैत्री आधारभुत पत्रकारिता तालिम सम्पन्न

कल्पना केसी (प्रशिक्षर्थी) सदरमुकाम बेनीमा दुई दिने लैङ्गिकमैत्री आधारभुत पत्रकारिता तालिम...  विस्तृतमा

विज्ञान पढाउने एक्लो प्रकाश मावि प्रविधीमा स्मार्ट बन्दै , विद्यार्थीको आर्कषण बढ्दो
४ महिना अघि

विज्ञान पढाउने एक्लो प्रकाश मावि प्रविधीमा स्मार्ट बन्दै , विद्यार्थीको आर्कषण बढ्दो

सदरमुकाम बेनी स्थित जिल्लाको सवै भन्दा पुरानो मात्र हैन, कक्षा ११ र १२ मा शुद्ध विज्ञान तथा...  विस्तृतमा

असार १५ मा धान दिवस मनाउने बढे, खेती गर्ने घटे
४ महिना अघि

असार १५ मा धान दिवस मनाउने बढे, खेती गर्ने घटे

म्याग्दीमा कृषमिा प्रवधिकिो प्रयोग र परम्पराको नरिन्तरताको सन्देश दनिे गरी २२ औँ राष्ट्रयि...  विस्तृतमा

बेनी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यत्रमः सहरमा भन्दा गाउँमा प्रभावकारी
४ महिना अघि

बेनी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यत्रमः सहरमा भन्दा गाउँमा प्रभावकारी

प्रधानमन्क्री रोजगार कार्यत्रमले ग्रामिण भेगमा जीवित श्रमदान संस्कृतिलाई निमिट्यान्ट...  विस्तृतमा

अन्नपूर्ण गाउँपालिकाले दियाे अपाङ्ता समुहलाइ ब्यवसायी वन्न विउपुँजी अनुदान
४ महिना अघि

अन्नपूर्ण गाउँपालिकाले दियाे अपाङ्ता समुहलाइ ब्यवसायी वन्न विउपुँजी अनुदान

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिकाले वडास्तरिय अपाङ्गता सँन्जाल मार्फत अपाङ्गता भएका...  विस्तृतमा

वडाध्यक्षको सक्रियतामा यूएईमा अलपत्र शब ल्याएर अन्त्येष्टि
४ महिना अघि

वडाध्यक्षको सक्रियतामा यूएईमा अलपत्र शब ल्याएर अन्त्येष्टि

म्याग्दीको बेनी नगरपालिका, ६ का वडाध्यक्ष कृष्णसिं बानियाँकाे सकृयतामा युएइमा तीन महिनादेखी...  विस्तृतमा

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख
४ महिना अघि

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख

‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल...  विस्तृतमा

मंगला गाउँपालिकाको बजेट साढे ४४ करोड ६१ लाख
४ महिना अघि

मंगला गाउँपालिकाको बजेट साढे ४४ करोड ६१ लाख

मंगला गाउँपालिकाको १९ औं गाउँसभाले आर्थिक वर्ष २०८२-८३ कोलागी ४४ करोड ६१ लाखको बजेट प्रस्तुत...  विस्तृतमा

  • १
  • २
  • ३
  • …
  • ३८
  • पछाडी
Logo

निलगिरी अनलाईन प्रा.लि.

बेनी -८, बेनी, म्याग्दी, गण्डकी प्रदेश

[email protected]

सम्पर्क ०६९-५२०४४६

मार्केटिङ्ग को लागि ९८०५२२५१३३३

कम्पनि दर्ता नम्बर: २०१९०७/०७५-०७६

सूचना विभाग दर्ता नम्बर: ११४१/०७५-७६

वेबसाईट: punhill.com

हाम्रो टीम:

साईट मेनु

  • Travel
  • 24 Hour News
  • Date Converter
  • Live Programs
  • Preeti to Unicode
  • Privacy Policy
  • Term & Condition
  • Unicode Types
  • विज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो बारे
© Estd 2025 Copyright Nilgiri Online Pvt. Ltd. | All rights reserved. Designed by: GOJI Solution