चिसो बढेपछि मुस्ताङ्गवासी मध्य कात्तिकदेखी नै जाडो छल्न बेंशीका झर्र्न थालेका छन । मुस्ताङ्गको उपल्लो भेगका प्राय: घरमा कुरुवा वाहेक सवै वेंसी झरिसकेका छन । त्यसैविच राष्ट्रिय जनगणना अन्र्तगत गणकहरु कात्तिक २५ गतेदेखी मंसिर ९ गतेसम्म घरदैलोमा जाँदैछन । कुरुवा वाहेक उपल्लो मुस्ताङ्गवासी अधिकांश जाडो छल्न वेंशी झरेकोले जनगणनामा संख्या बाहेक अन्य पूर्ण विवरण लिन समस्या... विस्तृतमा