आज:  | Fri, 19, Aug, 2022

फेरि थुनियो मर्स्याङ्दी

मनाङको चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ ।चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको बताइएको छ ।थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजीकै रहेको एक विद्यालय पनि जोखिम परेको छ ।...  विस्तृतमा