बुधबार बिहान गएको भूकम्पले मर्स्याङ्दी-३ खुदी तरापुस्थित घरमा पुर्याएको क्षति । तस्बिर : नवीन कुइँकेलको फेसबुकबाट लमजुङमा बुधबार बिहान गएको भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी... विस्तृतमा