कास्की २ मा नेकपाकी विद्या भट्टराईको अग्रता

प्रतिनिधिसभा सदस्यका लागि कास्कीको निर्वाचन क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता बनाएकी छन् । पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ३ हजार २७६ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका खेमराज पौडेलले पौडेलले २ हजार ११५ मत प्राप्त गरी भट्टराईलाई पछ्याईरहेका छन्। यो ५ हजार ६४२ मत गणना गरिसक्दा सम्मको...  विस्तृतमा