आज:  | Fri, 19, Aug, 2022

अब धौलागिरि अस्पतालमै पीसीआर परीक्षण

सरकारले निर्णय गरेको १० महिनापछि बागलुङको धौलागिरि अस्पतालमा पीसीआर मेसिन जडान भएको छ ।नेपाल सरकारले गत असार १२ मा गरेको निर्णयपछि यहाँ पीसीआर मेसिन जोड्ने तयारी थियो । बजेट निकासामा भएको ढिलाइले लामो समयदेखि रोकिएको काम अहिले सम्पन्न भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए ।पीसीआर मेसिनका लागि संघीय सरकारले १ करोड र प्रदेश सरकारले ४० लाख...  विस्तृतमा