रेडियो म्याग्दी एवं पर्यटन महोत्सव हुने

रेडियो म्याग्दीले आगामी चैत २१ देखी १ बैशाखसम्म प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव गर्ने भएको छ । आन्तरिक प्रर्यटन बढाउन महोत्सव गरिएको आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा रमाईलो मेला, दोहोरी गित प्रतियोगिता तथा एकल खुल्ला नृत्य (म्याग्दी आईडल) प्रतियोगिता गरिने भएको छ । प्रतियोगितामा दोहरी गित, स्थानिय लोकसंस्कृति र भेषभुषा समेतको झाँकी प्रर्दशनी...  विस्तृतमा