फोटो : रीता वरुवाल, काप्रे बेनी–जोमसोम सडकको रुप्से–घाँसा खण्डमा पर्ने अन्नपूर्ण गाउँपालिका, ३ दानाको काप्रेभीरमा आईतवार विहान वेससहित सडक पहिरोले कालीगण्डकी नदीमा खसालेको छ । कडापहाडको तलेत्रोमा थुप्रीएको माटो काटेर निर्माण गरिएको सडकमा भारी वर्षापछि पहिरो चल्दा वेस नै नरहनेगरी सडक बगाएको हो । केही दिन अघि पनि काप्रेभिर/बाँदरजुंभीर क्षेत्रमै कालीगण्डकी नदीले... विस्तृतमा