बढ्यो चिसो, हिमाली/पहाडी क्षेत्रमा हिमपातको संभावना

नेपालको पश्चिमी भुभागबाट न्यून चापिय प्रणाली प्रवेश भएको र थप सशक्त भई रहेकोले हृवात्तै चिसो बढ्नुकोसाथै नेपालको पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको संभावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले विशेष सूचना प्रकाशनगरी पश्चिमी भेगका उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी र मध्य तथा पूर्वी पहाडी क्षेत्रमा मध्यम तहको हिमपात तथा बर्षाको संभावना रहेकोले...  विस्तृतमा