लकडाउनको स्वरुप फेर्ने तयारी, रणनीति बनाउँदै सरकार

कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउन आज ३८ दिन भएको छ। चैत ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ। लकडाउन डेढ माहिनातिर लम्किँदै गर्दा यसको सम्भावित विकल्पबारे छलफल सुरु भएको छ। नेपालका कोरोना देखिएका १२ बढी जिल्लामध्ये हालसम्म कोरोना भाइरस समुदायमा पुगेको जिल्ला उदयपुर मात्रै हो। जहाँको त्रियुगा नगरपालिका-३ भुल्केमा कोरोना स्थानीयबासीमा...  विस्तृतमा