खेतबाट हराउँदै हलगोरु

म्याग्दी, २२ असार । पहाडका स–साना फोट्यान भएका खेत जोत्न समेत आधुनिक कृषी औजार मिनीटिलर हलो प्रयोग हुन थालेपछि हलगोरु विस्थापित हुन थालेका छन । पहाडका खेतबारीमा मिनी/पावर टेलर हलोले भित्रिएपछि परम्परागत निर्वाहमुखी खेती प्रणालीमा विस्तारै परिवर्तन देखिन थालेको हो । गोरुले जोत्ने भन्दा लागत पनि धेरै नै सस्तो र खेतीको उर्वरा पनि फरक परेको कृषकको अनुभव छ । म्याग्दी खोला तटिय...  विस्तृतमा