अन्नपूर्ण गाउँपालिका, ३ दानामा निर्माणाधिन कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभिए प्रशारण लाईनको सवस्टेसनमा स्थानीयले तालावन्दी गरेका छन । आयोजनाले स्थानीयसँग प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत पर्ने कामहरु लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै अन्नपूर्ण गाउँपालिका, ३ का वडाध्यक्ष नरसिं पुर्जाको नेतृत्वमा स्थानियले बुधवार देखी सवस्टेसनको मुलगेटमा... विस्तृतमा