महासंघको वरिष्ठ उपाध्यक्षमा ५४.२६% मतसहित चन्द्र ढकाल विजयी

निकै कडा प्रतिस्पर्धाका बीच नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले जित हासिल गरेका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी ढकालले जित हासिल गरेका हुन् । निर्वाचन समितिका अनुसार ढकालले ५४.२६ मत ल्याएर जित हासिल गरेका हुन् । उनका प्रत्यासी प्रधानले ४५.७४ प्रतिशत मत मात्र ल्याए । ढकालले ५० प्रतिशत मतभार रहेको...  विस्तृतमा