साउन १६ गते पुनहिल डट कम डिजिटल पत्रिकामा प्रकाशित ‘सेटिङ’ मा कोरना परिक्षण नगरी आए बेनीमा भारतीय ब्यापारी ?’ शिर्षकमा प्रकाशित समाचार प्रति असहमती जनाउँदै म्याग्दी उद्योग वाणिज्य संघले समाचारको खण्डन गरेको छ । संघको विज्ञप्तीमा ब्यक्तिगत रिसईवीबाट समाचार प्रेरित भएको गम्भीर आरोप समेत लगाईएको छ । तर उवासंघले पुनहिल डट कमले कुन विषय स्वार्थ बाझिएको हो वा अपेक्ष गरेको थियो... विस्तृतमा