आज:  | Fri, 19, Aug, 2022

विश्वमा कोरोना भाइरसको खतरा झनै फैलियाे

भ्याक्सिनेशन शुरु भएपछि पनि विश्वमा कोरोना भाइरसको खतरा बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ८० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ९ हजार ८१२ जनाले गत २४ घण्टामा ज्यान गुमाएका छन् ।यो आँकडा गत एक हप्ता यता बढीरहेको छ । यो भन्दा पहिला हरेक दिन ४ लाख भन्दा कम संक्रमित फेला पर्दथे । नयाँ संक्रमितको संख्यालाई मध्यनजर गर्दै पाकिस्तानसहित ३७ देशमा...  विस्तृतमा