आज:  | Fri, 19, Aug, 2022

म्याग्दीमा निःशुल्क मुटुरोग शिविर हुने

म्याग्दीमा दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर गरिने भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाण्डौको सेभ द हार्ट,  मनमोहन कार्डियोग्राफि तथा भास्कुलर सेन्टरको प्राविधिक सहयोग र ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतारको सह–आयोजनामा बैशाख १६ र १७ गते बेनी अस्पतालमा शिविर हुन लागेकाे स्थानीय अायाेजक ओमकुमारी...  विस्तृतमा