FLASH NEWS
  • Loading...

याे हप्ता मध्यमदेखी भारी वर्षा हुन सक्ने

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ७९ पटक पढिएको
याे हप्ता मध्यमदेखी भारी वर्षा हुन सक्ने

माैषम पूर्वानुमान गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न माैषमविदहरू र माैषम सम्बन्धी जानकारी गराउने विभिन्न माेडेलहरूमा देखिएकाे विवरण अनुसार याे हप्ता देशभर मध्यमदेखी भारी वर्षाकाे अाँकलन गरेका छन ।

माैषम पूर्वानुमान गर्ने जीएफएस र इसिएमडब्लुएफ जस्ता माेडेलले मंगलवार राखी देखी देशकाे मध्यदेखी पश्चिम भेगमा शुक्रवारसम्म मध्यम/भारी वर्षा हुन सक्ने वादल जम्मा हुँदै गएकाे देखाएकाे माैषमविद्हरूले उल्लेख गरेका छन ।तर नेपाल सरकारकाे अाधिकारिक माैषम पूर्वानुमान गर्ने निकायले नियमित बाहेक विशेष सुचना भने मंगलवार बिहान ११। ३० बजेसम्म जारी गरेकाे छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। राती  कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।