FLASH NEWS
  • Loading...

मुस्ताङको धौलागिरी आईसफलमा हिमपहिरो खस्दा बोक्सिखोला थुनियो, ठूलो जोखिम छैन

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • २०७ पटक पढिएको
मुस्ताङको धौलागिरी आईसफलमा हिमपहिरो खस्दा बोक्सिखोला थुनियो, ठूलो जोखिम छैन

धौलागिरी आईसफलमा हिमपहिरो खस्दा मुस्ताङको थासाङ गाउँपालिका, २ मा पर्ने बोक्सीखोला थुनिएको छ । बोक्सीखोला कालीगण्डकीमा मिसिने एउटा हिमाली खोला हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायवउपरिक्षक भोजराज पाड्यका अनुसार आईसफलबाट हिउँपहिरो बोक्सीखोलाको मुहानमा गुरुसाङ्वेगुफादेखी केहीमाथी खसेकोले बोक्सीखोलाको ८० प्रतिशत पानी थुनिएको छ ।
प्रनााउ पाड्यका अनुसार ठाडो खोला थुनिएपनि तल्लो तटिय वस्तीमा उच्च जोखिम छैन । तर प्रहरी उच्च सतर्कमा खटाएका छौं ।