FLASH NEWS
  • Loading...

माओवादी केन्द्र निकट अखिलको अध्यक्षमा सन्दीप खत्री

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १०८ पटक पढिएको
माओवादी केन्द्र निकट अखिलको अध्यक्षमा सन्दीप खत्री

नेकपा माओवादी केन्द्रको विद्यार्थी भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)को १८ औं जिल्ला सम्मेलनबाट सन्दीप खत्री अध्यक्ष चयन भएका छन ।
२५ सदस्यीय नवनिर्वाचित अखिलको जिल्ला कमिटी उपाध्यक्षमा सुस्मिता बानियाँ, धनकुमार रोका, सचिवमा कृष्ण सापकोटा, सहसचिवमा सुप्रिना किसान र कोषाध्यक्षमा शिव गौतम चयन भएको नवनिर्वाचित अध्यक्ष खत्रीले जनाएका छन ।