FLASH NEWS
  • Loading...

पाउद्वार माविलाइ कम्प्युटर सहयाेग

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १९१ पटक पढिएको
पाउद्वार माविलाइ कम्प्युटर सहयाेग
अन्नपूर्ण गाउँपालिका, ५ पाउद्वार स्थित पाउद्वार माध्यामिक विद्यालयले संञ्चालन गरेकाे पढ्दै कमाउँदै कार्यक्रम संञ्चालन गर्न पुख्याैलीथलाे पाउद्वार भै हाल पाेखरावस्ने सहयाेगीहरूले कम्प्प्युटर समेत सामाग्री सहयाेग गरेका छन ।
इउल कुमारी (किरण) पाइजा पुन, जेमशोभा पाइजा पुन, बालमाया पाइजा पुन, रामकुमारी पाइजा पुन, टिकमती तिलिजा पुन, स्व. यकला तिलिजा पुन (दानपछि स्वर्गाराेहणा) , थममाया तिलिजा पुन,  मञ्जु शेरपुजा पुन र धन कुमारी पुर्जा पुनले पढ्‌दै कमाउदै कार्यक्रम  कम्प्युटर डिजाइनकाे प्रयाेगात्मक अभ्यासकालागी  विद्यालयलाई २ वटा कम्प्युटर र ९६ वटा कपहरु (प्रिन्ट गर्ने) उपलब्ध गराएकाे पाउद्वार माविले जनाएकाे छ ।