FLASH NEWS
- Loading...
विश्वभर कोरोना संक्रमणको प्रभाव कहाँ कति ?
- पुनहिल डट कम
- ४ साल अघि
- १८२ पटक पढिएको
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ३३ लाख ८० हजार ५६९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ करोड ५९ लाख भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।
यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ८ हजार ६९७ पुगेको छ । हालसम्म १ करोड ५९ लाख ७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५८ लाख ४१ हजार ४२८ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ८० हजार १७४ जनाको निधन भएको छ ।
ब्राजिलमा हालसम्म ३५ लाख ८२ हजार ६९८ जना संक्रमित हुँदा १ लाख १४ हजार २७७ जनाको निधन भएको छ । भारतमा हालसम्म ३० लाख ४३ हजार ४३६ संक्रमित हुँदा ५६ हजार ८४६ जनाको ज्यान गएको छ । रुसमा ९ लाख ५१ हजार ८९७ संक्रमित हुँदा १६ हजार ३१० जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ७ हजार ४५ जना संक्रमित हुँदा १२ हजार ९८७ जनाको मृत्यु भएको छ । पेरुमा ५ लाख ८५ हजार २३६ जना संक्रमित हुँदा २७ हजार ४५३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ५ लाख ५६ हजार २१६ जना संक्रमित हुँदा ६० हजार २५४ को निधन भएको छ ।

कोलम्बियामा ५ लाख ३३ हजार १०३ संक्रमित हुँदा १६ हजार ५६८ जनाको मृत्य भएको छ । स्पेनमा संक्रमितको संख्या ४ लाख ७ हजार ८७९ पुगेको छ भने २८ हजार ८३८ जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख ९५ हजार ७०८ जना संक्रमित हुँदा १० हजार ७९२ को मृत्यु भएको छ । यता, इरानमा ३ लाख ५६ हजार ७९२ जना संक्रमित हँदा २० हजार ५०२ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिनामा ३ लाख ३६ हजार ८०२ संक्रमित हुँदा ६ हजार ८४८ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४१ हजार ४२३ जनाको मृत्यु भएको छ भने ३ लाख २४ हजार ६०१ जना संक्रमित रहेका छन् । साउदी अरबमा ३ लाख ६ हजार ३७० हजार संक्रमित हुँदा ३ हजार ६१९ जनाको मृत्यु भएको छ । गलादेशमा हालसम्म २ लाख ९२ हजार ६२५ संक्रमित हुँदा ३ हजार ९०७ को मृत्यु भएको छ ।
पाकिस्तानमा २ लाख ९२ हजार १७४ संक्रमित हुँदा ६ हजार २३१ जनाको ज्यान गएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ५८ हजार १३६ पुग्दा ३५ हजार ४३० जनाको मृत्यु भएको छ । चीनमा पछिल्लो २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ९५१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।
जापानमा ६० हजार ७३३ जना संक्रमित हुँदा १ हजार १६९ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ३१ हजार ११७ जना संक्रमति फेला पर्दा १८ हजार ३५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । १४६ जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस