FLASH NEWS
- Loading...
मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना नियन्त्रणका लागि आवश्यक निर्णय हुन सक्ने
- पुनहिल डट कम
- ४ साल अघि
- १३० पटक पढिएको

मन्त्रिपरिषद्को बैठक केहीबेरमा सुरु हुँदैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकले तीब्ररूपमा फैलँदो कोरोना भाइरस संक्रमण र त्यसको रोकथामका लागि महत्वपूर्ण निर्णय गर्न सक्ने बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक सुरु हुन लागेको जानकारी दिए।
सरकारले १२० दिनपछि साउन ६ गते रातिदेखि लागू हुनेगरी देशभर लगाएको लकडाउन अन्त्य गरेको थियो। लकडाउन अन्त्यसँगै मानिसको अवागमन बढ्दै जाँदा समुदायस्तरमा कोरोना संक्रमण बढेको छ।
कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न सुझावहरू दिएको छ। जसका आधारमा सरकारले आज कुनै निर्णय गर्न सक्ने बताइएको छ। source-dekhapadi.com
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
