FLASH NEWS
- Loading...
एक हजारको १० थान नक्कली नाेटसहित एकजना पक्राउ
- पुनहिल डट कम
- ४ साल अघि
- १९६ पटक पढिएको

काठमाडौं महानगरपालिका-३१, शान्तिनगरको नोगेन्द्र कान्छा चोकबाट एक हजार रूपैयाँको १० थान नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।
स्याङ्जाको चापाकोट नगरपालिका-५ घर भई काठमाडौंको शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेल पक्राउ परेका हुन्।
पौडेलले आफ्नो सुविधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरी टोलीले फोटोकपी गर्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।
स्टेशनरीबाट कलर प्रिन्टर एक थान र सक्कली एक हजार दरको नोट एक थानसमेत प्रहरीले बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
