FLASH NEWS
- Loading...
लायन्सद्धारा राहत सामाग्री हस्तान्त्रण
- पुनहिल डट कम
- ४ साल अघि
- १९० पटक पढिएको

धौलागिरी र मालिका गाउँपालिकाका पहिरो प्रभावितकालागी लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ वि वानले ६ लाख ५० हजार मुल्य वरावरको राहत सामाग्री जिल्ला विपद ब्यवस्थापन समितिलाई हस्तान्त्रण गरेको छ ।
लायन्सका प्रमुख सल्लाहकार चन्द्र केसीले समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत २ सय ९८ थान म्याटेस, १ सय ६७ थान ब्लान्केट, २ सय १२ थान त्रिपाल, ३२ थान तन्ना, ६० वटा टर्च लाईट समेत उक्त मुल्यको राहत पहिरो प्रभावित क्षेत्रका पीडितसम्म पुर्याउन समितिलाई हस्तान्त्रण गरिएको हस्तान्त्रण कार्यक्रमका संञ्चालक सरोज बानियाँले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
