FLASH NEWS
- Loading...
कालीगण्डकीले सतर्कता तह पार गऱ्यो, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- पुनहिल डट कम
- ४ साल अघि
- १३२ पटक पढिएको

धौलागिरी हिमालय श्रृखलाको फेदीमा भारी वर्षापछि त्यसक्षेत्रबाट झर्ने खोला म्याग्दी, राहुघाट, रुप्से र मुस्ताङका कैकु र घाँसाखोलामा बाढी आएपछि कालीगण्डकी नदीले वार्निङ लेभल पार गरेको छ ।
बाढीपूर्वानुमान महाँशाखाको अन्नपूर्ण गाउँपालिका, ६ रातोपानी स्थित कालीगण्डकी नदीको जलसतह मापत केन्द्रले पानीको सतह सतर्कता तह पार गरेको देखाएको छ । महाशाखको वेभसाईटमा नदीले सतर्कता तह ४ मिटर पार गरी ४.२८ मि
टर पुगेको छ । नदीमा पानीको सतह निरन्तर बढी रहेको देखाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
