FLASH NEWS
- Loading...
राहुघाट वस्तीलाई वडा कार्यालयद्धारा खाद्यान्न सहयोग
- पुनहिल डट कम
- ४ साल अघि
- १२४ पटक पढिएको

रघुगंगा गाउँपालिका, ३ पिप्लेको वडा कार्यालयले गलेश्वर–पिप्ले–भगवती सडकमा आएको पहिरोको उच्च जोमिमा परि विसथापित लाई खाद्यान्न राहत दिएको छ ।
वडाध्यक्ष जीवन मल्लका अनुसार वडा कार्यालयले विपद कोषबाट पहिरो तथा नदी कटानको जोखिममा परी विस्थापित ३१ परिवारलाई (१० जनासम्म) प्रतिपरिवार १ बोरा चामल, एक लिटर तेल, २ केजी दाल र १ पोका नुन राहत वितरण गरिएको हो ।
राहुघाट खोलाको कटान र गलेश्वर–पिप्ले–भगवती सडकमा गएको पहिरोले फेदीका राहुघाट वस्तीका डेरावाला सहित ३१ घरपरिवार उच्च जोखिममा परेका हुन । पहिरोको जोखिमबढेपछि उनीहरु दिउँसो घरमा फर्कने र रातीको समयमा स्थानीय गायत्री मन्दीरको धर्मशाला तथा पारीपट्टी गलेश्वर बजारमा रहेका आफन्तको घरमा सुत्न जाने गरेका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
