FLASH NEWS
- Loading...
म्याग्दीमा थप २ जना कोरोना संक्रमीत थपिए
- पुनहिल डट कम
- ४ साल अघि
- १५० पटक पढिएको

म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमीत थपिएका छन । यो संगै म्याग्दिमा सक्रमितको संख्या २४ पुगेको छ भने आज मात्र ६ जनाले कोरोना जितेर घर गएका छन ।
अहिले म्याग्दीको आईसोलेशनमा ८ जना उपचाररत रहेका छन । शनिबार थपिएका दुई जना रघुगगा गाउँपिकाका एक र अन्नपूर्ण गाउँपालिका एक जना ३० बर्सिय पुरुष हुन । साथै गण्डकी प्रदेशमा म्याग्दी सहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जिल्लाका १४ जना पुरुषमा पोजेटिभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
