FLASH NEWS
  • Loading...

सडकले निम्त्याएको पहिरोले दुई जनाको ज्यान गयो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९३ पटक पढिएको
सडकले निम्त्याएको पहिरोले दुई जनाको ज्यान गयो

रघुगंगा गाउँपालिका, ६ कोटगाउँमा राती परेको भारी वर्षापछि आएको बाढीले सडक खनेर फालेको माटो बगाएर गोठ पुर्दा दुई जनाको घट्नास्थलमा मृत्यु गएको छ ।
राती अन्दाजी १ बजे परेको भिषण बर्षापछि आएको पहिरोमा पुरिएर ५० बर्षिया ह मायाँ शेरपुजा र उनकी छोरी तर्फकी ४ बर्षिया नातिनी सिम्रन छन्त्यालको मृत्यु भएको प्रहरी निरिक्षक ध्रव शर्माले बताए । पहिरोबाट भाग्न सफल दलप्रसाद शेरपुजा घाईते छन ।
पाखापानी–कोटगाउँ–रायोखोर सडक खन्दा निक्लेको माटो ब्यवस्थापन नभएको र परम्परागत खोल्साबाट भेलबाढी नर्तकाउँदा भारीबर्षापछि आएको बाढीले सडकको माटो बगाएर तल रहेको गोठ पुरेको हो ।