FLASH NEWS
- Loading...
थपिए ३२३ नयाँ कोरोना संक्रमित, मृतकको संख्या १५
- पुनहिल डट कम
- ४ साल अघि
- १४० पटक पढिएको

आज थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कूल संक्रमित चार हजार ८५ पुगेका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३२३ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो।
संक्रमितमध्ये तीन हजार ७९८ जना महिला र २८७ जना पुरुष छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थप एक जिल्ला इलाममा संक्रमित भेटिएसँगै कूल ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना संक्रमण फेला परेको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
